Posted by: Bhaute October 29, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
गुरुवर ! अब त किताव निकाल्ने बेला भएन भन्या। हजुरको परिश्रमलाई कोटी कोटी नमस्कार गरेँ प्रभु। थकान भन्ने रत्ति देखिदैन ल। झन झन सुक्लपुर्णिमाको चन्द्रमा जस्तो मुहार खारिँदै गएको छ। हामी पारखीको लागि अरु के चाहियो।
Read Full Discussion Thread for this article