Posted by: Neupane October 29, 2005
POKHARA KO YADMA
Login in to Rate this Post:     0       ?        
Gautame B. wrote... जुनेली साँझ, म यात्राको तयारीमा छु लाग्छ म सधैंभरि यात्राको तयारीमा छु भगवान् ! जीवन के हो ?यात्रा वा यात्राको तयारी ?
जीबन के हो कसलाइ थाहा छ र गन्तब्य के हो कसलाइ नै थाहा छ र, यात्रा त शुरु भइसक्यो जन्मेदेखिनै यहाँ ढिलो चाँडो हामी सबै पुग्ने नै छौँ त्यहाँ, हाम्रो काम हिड्ने हो जिन्दगीको बगर मलाइ सबैभन्दा प्पारो मेरो पोखरा शहर।
Read Full Discussion Thread for this article