Posted by: Gautam B. October 28, 2005
POKHARA KO YADMA
Login in to Rate this Post:     0       ?        
पोखरेली केटीको धागोले पोखराको यादलाई झन सहिनसक्नु गाढा बनायो। त्यसैले यो धागोमा धेरै पछि आज पसेको। घाँसै काटौँ दुइ खोली दोभान, हाँसी खेली बिताऊँला जोबान; तानसीन घमइलो जता निरमया उतै रमाइलो ।
Read Full Discussion Thread for this article