Posted by: Dada_Giri October 28, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
पँधेरीमा उम्रिएको पानि कस्तो चिसो मझेरीमा पोखिएको जुन जस्तै मीठो गुन्द्रुकको स्वादभित्र कस्तो टुना रैछ चिट्ठी खोली हेर्दाखेरि मेरी मुना रैछ ! (द्रष्टव्य: सञ्जुकी आमाले घराँ मुना भनेर बोलाउनु हुन्थ्यो के।)
Read Full Discussion Thread for this article