Posted by: thees_keta October 27, 2005
Login in to Rate this Post:
0
?
नेपे काजि,
अईले मेरो गाई भुईसि दुनु जानु छ, गाठ्ठे। कुनि केरे, भरे बेलुकि तिर आम्ला; जाडामा तातो च्या खादै अनि कुरो नि चुटम्ला, गफ सफ नि गर्ने शुर छ मेरो