Posted by: nepalean October 27, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
हाम्रा भउतेले लास्टा चौतारको यसो झार सार उखेलेर धर्म कमार यो सालां राम्रि भाउजु भित्राउनि बिचार थियो के रे यो निर्माने ले पो ऊडायो त ? ल ल अब यो साल निर्माने?को दिन खुल्ला जस्तो छ, मंसिर त आउदै छ केरे फेरि सिरेको बेंमौसमआं नअर्नु नि फेरि ?
Read Full Discussion Thread for this article