Posted by: Poonte October 27, 2005
Happy Birthday Girl Interupted
Login in to Rate this Post:     0       ?        
हैन, कत्ति धेरै बुईनीहरको बडे लाम मारेर आ?को हो? त्यो नि तिहारको मुखै नेर! दाईलाई जोगी बनाउने भए! बडे बडे ले बगली रित्ताएसि त दाँत फुकालेर दिए मात्र हो तिहारको दक्षिना! अर्को साल त अक्टुबर छुने बित्तिकै जंगल पस्ने जमर्को अर्नु पर्ला! ल हे, जी आई बुईनी! दाईको मुटु भरिको शुभकामना! पिर्जेन्ट चईं, अर्को पाली शहर आऊ, अनि पाऊली। तिहार मै आउने भए आऊ के रे! भित्ताँ धसेर निधार चिल्लो पारि कुरम्ला। ह्याप्पी बथ्डे!
Read Full Discussion Thread for this article