Posted by: Gautam B. October 26, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
अरु पनि जाओस् usofa र ganatantra ब्रोहरु। हात चिलाए, आज पनि यस्सो दिन पर्यो। "शाही चुनाव" बन्दुक उठ्ने गोलीले भोट हाल्ने आफैँले जित्ने । "जानकारी" पटाका किन? यो तिहारलाई गोलीनै काफी छ! "आदेश" दिऊँसो जानु "चिया" पिई फर्कनु राती लुट्नु छ।
Read Full Discussion Thread for this article