Posted by: Gautam B. October 26, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
त्यै त अब चाइने जो झार सार उखेलेर तिहार अघिनै चौतारीलाई नया बनाम्न परो। झार उखेल्न चाइने जो सिरे बूढा पनि आउने भन्थे। भउते र चाइने जो उशु,हिजो सम्म दोहरी हान्दै थे। अहिले त चाइने जो कोहि पनि देखिन्नन्। पिङ पनि चाइने जो रित्तै छ। यस्सो एकचोटि चाइने जो कटुवाल कुर्लनु परो चौतारा'ट।
Read Full Discussion Thread for this article