Posted by: shirish October 25, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        

औ हो लौ मेहफिल जमेछ यहा त, रात छर्लड्गै हुने भो अब ! सुरेन्द्र जी, आउने जाने गर्नु भएन, डेरा जमाएर बस्नु पर्यो यहिं ! पहिले पूरा सुनाउनुस् अनि बल्ला कमेन्ट !त्यसमाथी आफू सिकारू गौतम जि गजब छ ल ! बरु हलि हलि हिन्दि उर्दू जापानी जे जे भेटिन्छ गजलमा लेख्दै जाम् , उल्था गर्दै जाम् म त यी यसरि सिकि राख्या छु ! जिन्दगीमा त सबैले माया गर्दै गरेको देखेको छु ! म त मरेर पनि मेरो ज्यान, तिमीलाई चाहेको छु ! तिमी भेटे पछि यस्तो अनुभुति हुंदैछ मलाई, यो जीबनमा प्रेमको निम्ति समय थोरै राखेको छु ! एऊटा सानै दु:खको दौरानको सत्य थाहा छ जसलाई मैले त्यो सासहरु पनि तिम्रै निम्ति राखी छाडेको छु ! आफ्ना भाबनाहरुलाई गीत बनाई गाउन, मैले धड्कन जस्तै, दिलमा तिमीलाई बसाएको छु ! कल्पनैमा मात्र पनि तिमीसित बिछोड कसरि सोचुं ? मैले त भाग्य रेखाबाटै तिमीलाई चोरेर ल्याएको छु ! (तिम्रा हर पदचापले सोचाईमा चीराग बाल्दछ) तिम्रा हरेक आबाजले यो मनमा उन्माद ल्याउछ जब जबै तिमी आयौ, जादू नै चले जस्तो जागेको छु ! ! तिमीलाई छोउँ भन्ने आश फेरि के जागेथ्यो ममा, मेरो शरीरबाट तिम्रो बास्ना, धेरै बेर देखि सुघेंको छु ! बहारको भबिष्य आखिर तिमी मै निहित छ, म त मरेर पनि मेरो ज्यान, तिमीलाई चाहेको छु ! गजल बनाउने क्रममा कहि कहि शब्दान्तरण भएका छन्, स्वीकार्नु होला ! मेहदी हसन सा?बको यो गजल भन्छन् फरम्यात अर्कै तर ये, हे , झे चाहि अनुप्राश छ है ! ! अनुराधा पोडबाल ले पनि गायका छन् ! जिन्दगी में तो सभी प्यार किया करते हे मे तो मरकर भी मेरी जान तुझे चाहुंगा ! तु मिला हे तो ये ऐहसास हुआ हे मुझको ये मेरि उम्र मुहब्बत के लिये थोडी हे ! एक जरा सा गम-ए-दौरान का भि हक हे जिस पर मैने वो सांस भि तेरे लिए रख छोडि हे ! में तस्सबुर भि जुदाईका भला कैसे करुं मैने किस्मत कि लकिरों से चुराया हे तुझे ! अपने जजबात में नगमात रचाने के लिये मैने धड्कन कि तरह दिल मे बसाया हे तुझे ! प्यार का बान निगाहाबान तुझे चाहुंगा तेरी हर छाप से जल्ते है खयालो में चिराग जब भि तु हाये जागता हुआ जादू आये ! तुझको छु लु तो फिर ये जान-ए-तमन्ना मुझ को देर तक अपने बदन से तेरी खुश्बु आये ! तु बहारों का हे उन्बान तुझै चाहुंगा मे तो मरकर भि मेरि जान तुझे चाहुंगा !
Read Full Discussion Thread for this article