Posted by: Bhaute October 24, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        

गजव छ। प्रभोको बैँशमा लप परेको जस्तो वासना आउँछ जता पनि। अनि प्रभो, त्यो काफिया दोहोरिन हुँदैन रे। हजुरकोमा "पनि" दोहोरियो। कम्तिमा पाँच शेर पुर्याउनु पर्यो। नियम त खै हो कि हैन थाह भएन, तर त्यस्तै देखिन्छ धेरैजसो। चल्लो बाठो भो भनेर नरिसाउनु होला के रे। नेपे गुरुको "टि ए" गर्देको रे क्या। :-) :-) -भउते
Read Full Discussion Thread for this article