Posted by: Nepe October 24, 2005
Gagan Thapa in NY
Login in to Rate this Post:     0       ?        
गगन थापा (वा जोसुकै) लाई पहिले आफैले मसिहा भनिदिने अनि त्यसैमाथि कछाड माथि सारी सारी उफ्रने झल्ला झगडामा सामेल हुने इच्छा छैन मलाई । परन्तु, गगन थापाहरुले प्रतिनिधित्व गर्ने क्रान्तिकारी तप्काका सामु पहिले दलहरुको झल्ला नेतृत्वसंग लड्ने कि राजासंगको लडाई सकेपछि मात्र लड्ने भन्ने दोधार र दलहरुका झल्ला नेतृत्वसंग जहिले लडे पनि लड्ने कसरी भन्ने ठूलो चुनौती र अनुत्तर रहेको कुरालाई भने स्वीकार गर्नै पर्छ । यी चुनौतीहरुलाई सर्वांग नङ्ग्याउने हदसम्म भने म सबै पोस्टरहरुको योगदानको कदर गर्छु । (लज्जा मैले पनि ल्याएँ कुटनैतिक पारा, हैन त ?)
Read Full Discussion Thread for this article