Posted by: newuser October 24, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
मन दुखाएर मायालुसंग रुँदै एक्लै बिताएको अँध्यारो रात कस्तो ? मन मिलाएर प्रीत गाँसेपछि संगै आएको उज्यालो प्रभात कस्तो ? पीडा सल्किएको अनुहार अनि रोदनले ओद्बलाएका आँखा कस्तो ? हाँसो छल्किएको मुहार अनि खुशी रसाएका आँशुको वर्षात कस्तो ?
Read Full Discussion Thread for this article