Posted by: jyaankaaji October 23, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
"टि गिरी" हेर्नुस् न गुरु हारु यो चोर को बारेमा लेख्चु भनेको हाइकुमै नअटाउने भो एस्को वर्णन। हुन त यो मुन्छे नै एस्तो छ कि एस्को वर्णन हजार जिब्रो भा'को शेषनागले त गर्न सक्दैन भने हामी र नर्मल मुन्छे परियो । जे होस् फेरि मलाइ एस्को वर्णन गर्न सारै उलुउलु भै'राच । हाइकुको निएम्माँ न'भे नि दिम् एस्को नाम्माँ झट्का? ह्या दि'हाल्चु लौ जा !! माथिको शीर्षक ज्यानलाइ चित्त बुझेन अलिकति 'मोडिफाइ' गर्दिन्चु है त? "आस्तीनको साँप" --(हे हे बल्ल चित्त बुझो) "डलरको खेती चोर भन्दा नजाती १६८० को बिल्ला(420 x 4)" अर्को नि दिम् गोतामे गुरु तेसैको नाममा ?दिएँ है त? "वफादार कुकुर" "आदेशाँ भुक्ने अध्यादेश निर्माता मुखै नराम्रो" साँच्चै मलाइ तेस्को मुखै मन पर्दैन यार । हेर्दा नि अलच्छिन होला जस्तो। तेस्को फोटो खिच्ने फोटो ग्राफर कति तर्सिँदो होला?हे हे तर बाध्यता हगि ? जस्तो आफ्नो मुख छ तेस्तै देश बनाउन ला'च। शक्तिको भराँ ध्वाँस दिन्छ यार। हाम्रो टोल तिर फेला पर्यो भने एस्तो बोदी खान्छ कि तेस्को शरीरको हड्डी पनि १६८० टुक्रा बनाइदिन हुन्तो। एक अर्को दिन्चु यार गुरु हरु माइन्ड चैँ नगरम् है- "जनताको चुनौती" "पदाँ हुन्जेल जति बास्ने हो बास चिता रेडी छ" लौ त गुरु हरु मनको भडास पोखियो । अब जान्चु है। खै दादा मामाजी त नेपालबाट शान्ति हराए झैँ हराए त यार । टर्च लाइट लिएर खोज्न हिँड्नुपर्ला जस्तो छ।
Read Full Discussion Thread for this article