Posted by: Bhaute October 23, 2005
Gagan Thapa in NY
Login in to Rate this Post:     0       ?        
गरेका काम जतिमा शङ्का, नगरेका काम जति गरेन भनेर दोष। गर्दैन भनेर पहिल्यै ठोकुवा पनि। आज सम्म यो पिरेम दाइबाट बुझेको यत्ति हो ल। सन्सार विस्वासमा अडेको छ दाइ। अरुलाई विस्वास गर्न सकिदैन भने, नजिकै मानसिक अस्पताल छैन ? खुरुक्क त्यतै पसे हुन्छ दाइ अब। सबै समाधान त्यैँ सम्भव छ। धन्य छ प्रभु, तिम्रो लिला।
Read Full Discussion Thread for this article