Posted by: Nirman October 23, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
>>>हैन ईरोप तिर त यसो रङ्ग रमाइलो अर्नी ठामाँ पनि "साउथ एसिएन नट एलाउड" भुनेर ढोकैमा टाँस्छन् अरे भन्ने सुनेको थिएँ मैले। क्यारेर सिध्याका हौ त नि पैसा। धेरै छाडा भएर नहिँड है, बालाई भन्दिम्ला फेरि। :-) ---> कहाँ जान पाम्नु रङ्ग रमाइलो गर्न!!! पढाइले कन्सिरि तताम्ने अनि कामले जिउको बोसो घताम्ने हुन्दा हुन्दा यहाँ आपतै परिसक्यो, यसो देउसि खेलेर पैसा सैसा तिकि त्याँस पारुम् भनेको, यो भउते दाइ पनि मेशो नै निकाल्दैन बा!!! बरु ओ के दाजुको गणतन्त्रबादि पाटिमा जुम जुम लागो बरु!!! यसो पैसा सैसा पाइ पो हालिन्च कि लक्ष्मी माताको कृपाले!!!..:)
Read Full Discussion Thread for this article