Posted by: Bhaute October 22, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
......सम्झी छौ कि नानीले बाला दिनमा खेलेको सरर सरर कोल घुमाउँदै उखु पेलेको !........ ए दादा, कोल घुमाउदै उँखु पेलेको हो कि, उँखु घुमाउदै कोल पेलेको हो यार। म अलि झुक्किएँ के। :-) माफ अरम् है, साझामा हो-हल्ला हुँदा मात्र हेर्ने बक्सा परेछ के त्यो। बल्ल खोलेँ यार। खासै त क्यै रैनछ, सन्चो बिसन्चो मात्र रे'छ। आजकाल अलि पेलान छ के मेरो। :-) -भउते
Read Full Discussion Thread for this article