Posted by: Nirman October 22, 2005
Login in to Rate this Post:
0
?
भउते दाइ नमस्ते है!!!
देउसी खेल्न जाने मेशो निकालुम न हो!!! यहाँ लक्ष्मी माताले कृपा नगरेर बर्बादै हुन लागें!!!....:)
लौ दाजु तपाइकै भर अब रे क्या!!!..:D
अनि सिरे दाइ कौवा आजकल अर्कै गाममा पुग्याछन् क्यारे के जाती नारा'ण भग्वान भनाम्दाको खुट्टो चाट्न, यसपाली कौवा पुजा नि नगर्ने पो होकि क्यारे!!!...:)