Posted by: nepalean October 22, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
ए सिरे त्यो निउआ पेले पछि त्यो बाकि झ्यामटो खादा पनि अमिलो नै हुन्च । बरु खान हुनि छन कि नहुनि छन है ? मैले माथि ओ के जि लाइ के ' ओ के भुढि बोके' भनेर जिस्काएको त जुमिनसं पो मिल्न गए जस्तो छ है । अब सिरे बुढा राता जुमुनि सं के के अर्न नहुनि कुरा अर्यो होला केरे अनि त तेस्तो के के जाति पो भयो ।
Read Full Discussion Thread for this article