Posted by: kick October 22, 2005
Another Coup from GREAT GYAN DAI!!!
Login in to Rate this Post:     0       ?        
....someone wrote this following raid at Kantipur FM...couldn't agree more त्यसैले भनेको हामीलाई गणतन्त्र नै चाहिन्छ। टाउकाभरि गोलिगट्ठा भएकाहरूले चलाउने शासनमा यस्तै हुन्छ। दुनिया कति स्वभाविक रूपले चलिरहेको छ तर हामी भने लेख्न र बोल्न पाउने स्वतन्त्राका लागि लडेर समय बर्बाद गरिरहनुपर्ने यो २१औं शताब्दीमा। यस्तो लडाइँ त युरोपमा १८औं शताब्दीमै सकिएको थियो। कति लाजमर्दो छ। भटट विक्रमहरू अब जानै पर्छ। जय गणतन्त्र। Comment by गणतन्त्रवादी नेपाली ? October 21, 2005 @ 11:02 pm
Read Full Discussion Thread for this article