Posted by: sajhabusaima October 22, 2005
Binash kale biparit buddhi...
Login in to Rate this Post:     0       ?        
भनौन अब आएर कि त शैलजा दीज्?युलाई वा भेटेटेटेटे मास्?टर तारानाथ रानाभाट लाई प्र. म. को कुरसी दिएर नेपाळी जनतालाई ललिपपका ललिपप होलसेलमा दिने र केही महिनालाई यो बिरोधको आधिँ-तुफान बढन बाट रोकने योजना होला। तेसमा पनि छेपारो, दरवारी हुलिया छलिया चैते काग्रेसी केशरबादुर बिषट, जनताको छोराछोरीलाई पढाऊने पैसाले आफनैलाई बिदेशमा पढाएर खोक्रो गफ हाकने विश्?वबन्?धु थापा र बीसौ बर्ष मत्रीं भएर पनि अग्रेँजी मिश्रित नेपाली बोलदै फाँको बौद्?धिकताको ढोँग दी नेपाली जनतालाई लत्?याएर खालि आफ्?ना र आफन्?त जनहरुलाई मात्र माथि पुर्?याउनेजस्?ता ळोहनी लाइ पनि मत्रीं खान दिए उसैले कलले के रचदैछ भन्?ने दैनिकी दरवारमा सचित जरसाबलाई पेश गरने नै भयो। nice one
Read Full Discussion Thread for this article