Posted by: nirwan October 22, 2005
Binash kale biparit buddhi...
Login in to Rate this Post:     0       ?        
भनौन अब आएर कि त शैलजा दीज्?युलाई वा भेटेटेटेटे मास्?टर तारानाथ रानाभाट लाई प्र. म. को कुरसी दिएर नेपाळी जनतालाई ललिपपका ललिपप होलसेलमा दिने र केही महिनालाई यो बिरोधको आधिँ-तुफान बढन बाट रोकने योजना होला। तेसमा पनि छेपारो, दरवारी हुलिया छलिया चैते काग्रेसी केशरबादुर बिषट, जनताको छोराछोरीलाई पढाऊने पैसाले आफनैलाई बिदेशमा पढाएर खोक्रो गफ हाकने विश्?वबन्?धु थापा र बीसौ बर्ष मत्रीं भएर पनि अग्रेँजी मिश्रित नेपाली बोलदै फाँको बौद्?धिकताको ढोँग दी नेपाली जनतालाई लत्?याएर खालि आफ्?ना र आफन्?त जनहरुलाई मात्र माथि पुर्?याउनेजस्?ता ळोहनी लाइ पनि मत्रीं खान दिए उसैले कलले के रचदैछ भन्?ने दैनिकी दरवारमा सचित जरसाबलाई पेश गरने नै भयो। प्रमुख चुनाव आयुक्?तले "ईराकमा चुनाव हुदाँ नेपालमा किन हुन नसकने" भन्?ने तर्क दिनुभेछ । ठीकै हो, ईराकका तानाशाह ऐले कालकोठरीमा भेको पनि थाहै होला। ए महाराज, लौ न, हाम्रा सिधासोझा जनतालाई कैले राहत मिलला? कैले मोओवादी त कैले कोईराला र देऊवाको कुशासन, कैले माकुनेको असक्षमता, कैले पचाँयती का हिमायतीको चलखेल, कैले महाराज स्?वयमको लौरोको वज्रपात।कि त भ्रष्?टचार निर्मुल पारनुपर्?यो, कि त भ्रष्?टचारी।दुवै झन व्?याप्?त छन। भोलि माओवादी आए पोलपोट खेलने होइन भन्?ने डर, आसेपासे राजाको सासेहरुले सबै चुसेर केही नराखला भन्?ने डर, लौ, हामीलाई त पछि पारने भयो..कसरी के गरेर जोगाऊने हो, सोचौ, घोरलौ, विचार गरौ। गाली मात्र कति गरम? फेरि नयाँ मत्रीमडल गठन गरेर एकदुइटा सोझा जस्?ता अनुहारहरु हालेर यो ऊर्लदो आधिँ तुफानलाई केही समयलाइ थमाऊन सकिएला, तर कुशासन भयो, भ्रष्?टचार भयो भनेर जनताको हक हनन गर्नपाइदैन है महाराज र महाराजका आसेपासे र चमचा हरु !! कुशासन र भ्रष्?टचारको विकल्?प तानाशाही होईन!!! प्रजाताँत्रिक हक समयको मागँ हो।
Read Full Discussion Thread for this article