Posted by: Nirman October 22, 2005
Govt pressures Kantipur FM station
Login in to Rate this Post:     0       ?        
यस्तै रै'छ यो नारायण भनाम्दा र उस्का हनुमानको चाल चलन।। खुब शुशासन भन्थे, राती आएर उठाएर लैजाने त के हो कुन्नि??? कोहि हनुमानज्यु हरु आएर स्पश्ट पार्दिए आनन्द हुने थ्यो यो मनलाइ!!!सम्चार नि सुन्न नदिएर के गर्न लाग्या हुन यी दानवहरुले!!!
Read Full Discussion Thread for this article