Posted by: Ok October 21, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
भनभन भाई हो - देउसिरे । देउसिरे भन - देउसिरे । हाम्रो देशका - देउसिरे । नेता माओ - देउसिरे। राजा चाटुकार -देउसिरे । जन्ता पिर्ने - देउसिरे। हे... देशै निल्ने - देउसिरे। जन्ता उठौँ - देउसिरे। मुठ्ठी कसौँ - देउसिरे। राजा लखेटौँ - देउसिरे। घुस्याहालाई खेदौँ - देउसिरे । हे.. गणतन्त्र ल्याउँ - देउसिरे । काठमाण्डौमा - देउसिरे। रेल बनाउँ - देउसिरे। पुर्व पश्चिम - देउसिरे। रेल कुदाउँ- देउसिरे। हे... बिकाश गरौँ-? देउसिरे। कालापानीको भूमि ?- देउसिरे। सुस्ताको माटो - देउसिरे। कोशि गण्डकी - देउसिरे । नेपालको पाटो - देउसिरे। हे... जोगाउन उठौँ - देउसिरे । क्रमश:
Read Full Discussion Thread for this article