Posted by: Dada_Giri October 21, 2005
Login in to Rate this Post:
0
?
बिचरा सिरे!
दु:ख पाइस् मगंले आफ्नै ढगंले !
बाउले खोज्या केटी ब्या गर्दिन भुनेर सिगौँरी खेल्थेऊ नि।
हेर हेर आँखा पनि कमजोर भऽर सुन्नै छोड्या जस्तो छ, चस्मा लाउन परेको त्यो कलिलो उमेरमा।