Posted by: Nirman October 21, 2005
Gagan Thapa in NY
Login in to Rate this Post:     0       ?        
I heard Dhirendra Premarshi in one of the नागरिक सभा when I was at Kathmandu... Good writing indeed!!! touched my hear, and So energetic when he versed them in front of mass!!! सबले पाइला चालौँ साथीहरु एक न एक दिन अवश्य पुगिन्छ गन्तव्यमा!!!...:) अब भउते दाइको त के कुरा गरौं र, उहाँको कुरै बेग्लै!!...:) And My two cents: If u can't lead then follow, बेकाराँ यो त्यस्तो भो यो यस्तो भनेर के भन्छौ, सक्छ भने ल आफै निकालौ ल नेपाललाइ बचाउने उपाय!!! हाम्रो देशाँ अझ २ ४ दर्जनजना नयाँ पुस्ताका देश हाँक्ने भिजन भे'को नेता चाहिएको छ!!! सकिन्छ भने आफै निस्कौ लगाम थाम्न, सकिदैन भने त्यहि बुढाहरुको पछि लागम ,नभे चुप लागेर बसुम!!.....:) Nirman~*
Read Full Discussion Thread for this article