Posted by: Poonte October 21, 2005
green card le budhi kasari lyaune
Login in to Rate this Post:     0       ?        
ग्रीन कार्डले नि बुद्धि आउँछ र? अम्रिका आएसि मरेर काम ग-यो भने पैसा चईं आउँछ, बुद्धि त था' भएन, खै! ए!!!!!!!!!! बुढी पो भनेको रैछ! तन्नेरी-तरुणीहरुलाई पो गाह्रो छ भिसा पाउन। अब, बुढीलाई नि भिसा दिएन भने चईं कन्सुलरलाई दिसा ख्वाईदेऊ। लु जा! धोबिनीको च्यात्त्या पेटीकोट कै कस्सम्!
Read Full Discussion Thread for this article