Posted by: Gautam B. October 21, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
"बाबा फर्कियो!" मुक्त भइयो गाडी बत्तिन्छ अब बाबा फर्कियो , सडक हाम्रो औँला उठाउने को? बाबा फर्कियो , फुटाइदेओ सडकका राता बत्ती बाबा फर्कियो, खुशी मनाऔँ दुःख दिन्थ्यो जाँठाले बाबा फर्कियो ।
Read Full Discussion Thread for this article