Posted by: Gautam B. October 21, 2005
हाईकु haiku
Login in to Rate this Post:     0       ?        
सिग्देल त हेर्दा हेर्दै एक छिनमै हाइकुमा पर्फेक्ट! अरु पनि दिम् न है। अनि tired ब्रो, जवानी छिप्पेको कुरासम्म त ठिकै हो, यो साझामा गाजरै छिप्प्याउन चैँ नथालौँ ।
Read Full Discussion Thread for this article