Posted by: Gautam B. October 20, 2005
Login in to Rate this Post:
0
?
लेख्न त आऊँदो र'च नि! ५-७-५ मा ढालिहेरौँ है त सिग्देलको हाइकुलाई;
परीक्षा सधैँ
निरिक्षक म आफैँ
मेरो जिन्दगी ।