Posted by: thees_keta October 20, 2005
ANA 2005 IN DALLAS - TRAILER
Login in to Rate this Post:     0       ?        
सत्ते, जेलु तिम्रो नचको झलक छ तेस्मा :) झन् डि.भि.डि मा त इन्टोरभु नै होला, हगि? आहा, केरिहरु गए छाडा रे? लऊ न, होर? लु, ऊसु भे localy bro मेरो गाँममा त तिम्रो तो फिलिम बिक्रिहुने भो, छ्याप् छ्याप् ति। मै दुई ति कापि किनेर, अनि केरे तेस्को भाऊ बडार बेच्छु :p तो फिलिममा, लुकार रख्या क्यामेराका दिरस्या पुनि छन् कि, गाठ्ठे(view of secret camera) डि.भि.ड रिलिज भे पछि भ्नु है, काऊबोई(cowboi) म, क्यारे मेरो गाँममा झ्यालि पिट्नु परो ने, बेस्सरि; प्रचारप्रसार नि गर्नु परो, कि सो?
Read Full Discussion Thread for this article