Posted by: Nirman October 20, 2005
What Would happen if Crown Deepedra was not killed??
Login in to Rate this Post:     0       ?        
ज्ञान्दाइको सातो दिप ब्रो कालो पदार्थ खाँदै जागुआर र हार्ले चढ्दै पारसेलाइ ब्रेक फास्टमा एक झ्याम्टा, लन्चमा दुइ घुस्सा, अनि डिनरमा चार लात ख्वाउदै हुन्थ्यो, अरु के हुन्थ्यो र!!!!...:D बरु के हुन्थ्यो के हुन्दैनथ्यो भन्दा के गर्नुपर्छ भन्ने धागो सुरु गरुम न!!!....:) नेपाललाइ जनतामय बनाम्नु पर्छ!!! DOWN WITH ROYAL TYRANNY:) Nirman~*
Read Full Discussion Thread for this article