Posted by: Gautam B. October 19, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
"ज्यानकाजी" बेपत्तै भए- काजी सा'प हराको सूचनै टाँसौँ? दुई चार हाइकु जाओस् न प्रभो। साझाको Politics POLL बारेमा पनि एक, "जीत कस्को?" आज "यस्" धेरै दिनको एक भोट भोलि "नो" धेरै। अर्को एकचैँ "कार्तिकमय साझा"को नाममा; "विचराहरु" उता छ भित्तो, साझामा चिच्याऊँछन् ओछ्यान रित्तो ।
Read Full Discussion Thread for this article