Posted by: thees_keta October 18, 2005
This is how my dashain went:
Login in to Rate this Post:     0       ?        
खसिको मासु - २ रुपे ईन्डेणको दोकानबाट दुई मुठो साग - ८ रुपे अछेता, रातो अबिर - १५ रुपे बुधबार र आईतबार काम नगर्या, भोज(party)ले गर्दा ‍‍- १०० रुपे भोजको टिकट - २५ रुपे नँया लुगो, फाटो - ४५ रुपे रक्सि, बियर - २५ रुपे तिन पाकट तास(cards) - ६ रुपे टिकाको दिन (नेपालमा) यँहा राति (est)३बजेको फोन-कल - पिराईस-लेस
Read Full Discussion Thread for this article