Posted by: Gautam B. October 18, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
शिरिषजी, भोकाएको बेला काँचै भात पनि मिठो लाग्छ। तपाईँले पकाएको 'भात' काँचै छ भन्न खोज्याचैँ हैन है! अनि यो लेखाई भन्ने कुरा यस्तै हो, लेख्नेले एउटा भावले लेख्छ, पढ्नेले अर्कै भाव बुझ्छ। बर्षौँ पहिले 'कादम्बिनी'मा पढेको एक टुक्रा शेर याद आयो, आज यल्लाई पस्किहेरौँ । "टुकडोंको मेरे खतको नफेंको, यिने ले जाओ जोडोगे तो कट जाएगा कुछ वक्त सफरमें ।"
Read Full Discussion Thread for this article