Posted by: Nirman October 18, 2005
Umaar Pachpanka Photu Bachpan ka..:P
Login in to Rate this Post:     0       ?        
हेर आफ्नो बाउलाइ गफाडि भुन्यो भनेर मलाइ कस्तो तरको यार यो फुच्चे दादाले!!! .....;) डरै लाग्यो यार!!! पिटि'पो हाल्छ कि, अनुहार हेर्दा त दादा भन्दा सन्जु बज्यै तिर नै बढि गे'को जस्तो लागो!!! अनि यो जम्मैको फोटु न'भाको डायलग सुन्दा सुन्दा कानमा कसो सो भो यार!!! कत्ति रडिओ नेपाल जस्तो एउटै मात्र सम/चार डोर्याएको, खुरुक्क पारेर लस्करै संग फोटु टाँसुम त, न'भे सान दाइलाइ बोला'र धारा १२७ ला'र साझाद्रोहि बनाई, सर्बस्व हरण गरि नौ डाँडा कटाम्ला रे क्या!!!...:P लु झट्टै टाँसुम है!!!...:)
Read Full Discussion Thread for this article