Posted by: shirish October 18, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
गौतम जी, धन्यबाद ! प्रेमका बारेमा लेख्दा कुराहरु दोहरिन सक्छन् भन्ने मान्यता लाई केहि हद सम्म ध्वांस दिनलाई गरेको प्रयास हो यो ! कति हद सम्म यो शिकारु सफल भयो भन्ने त तपाईहरुकै नजरमा ! उनी मेरो मानसपटल बाट आधा क्षण हराउदा म पागल जस्तै सबै सित सोधेर हिड्को कुरा मैले फेरि सफाई दिनु पर्दा मेरो भाब प्रष्ट नभएकोमा म आइन्दा स्पष्ट हुने कोशिश गर्नेछु ! तर मलाइ त ठिकै जस्तो नि लाग्छ ! पस्केको भात नपाक्या हो की ? ह्यूष्टन जी शुरुका दिनमा तपाईले गर्नु भएको मद्दत र अहिलेको हौसला कहां बिर्सन्छु र ? बरु तपाईको गजलमा एउटा मेरो कमेन्ट है त्यो मतला को काफिया छ नि , उपहार, प्रहार मा अनुप्रास हार जस्तो देखिन्छ तर अरु शेरमा चाहि आर...बरु मतलाको दोस्रो लाइनमा प्रहार को सट्टा हरु केहि राखे बेश हुन्थ्यो कि? सल्लाह मात्र है एउटा पाठक को हैसियतले ! उस्को म्रीत्युको उपहार आयो कहाबाट यस्तो प्रहार आयो ? I think it will look better if you dont repeat the same rhyming words. I don't think its wrong rule wise and I have done that myself. नामर्दको यो बस्ति भित्र कहाबाट गलत तार आयो ?
Read Full Discussion Thread for this article