Posted by: shirish October 17, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
Hoina GAutam jee lekham lekham ! Yo recycle garya ! Ali Shringar RAS ma pani dina paryo bhanera ! मनमा तिम्रो हर एक मुद्रा खिचेको छु ! कोषहरु मेरा तिम्रै मायाले जोडेको छु ! तिमीलाई हेर्दा हावाले छेक्न सक्ने कारण तिम्रो दृश्य मैले आंखाको नानी मै गासेको छु ! असली बाहेक अरु, हुनै सक्दैनन् तिम्रा गहना नम्बरी सुन झैं, आफूलाई धेरै गालेको छु ! अंगालोमा बाधिदा पनि केहि दूरि रहला गांठो पारि तिमीलाई छाति भित्रै राखेको छु ! आधा क्षण के हरायौ मानसपटलबाट ? उनी देखेका छौ ? भनि सबै सित सोधेको छु चित्तामा सुति सकेको शिरिष अचेत भई बस् एकै पल्ट तिमी भेट्छु भनेर जागेको छु !
Read Full Discussion Thread for this article