Posted by: world_map October 17, 2005
Umaar Pachpanka Photu Bachpan ka..:P
Login in to Rate this Post:     0       ?        
>>>aani World_map ji...katti naksa matra tasne..Photu ni tasum ta...hehe Nirman bro, बच्पनको फोटो टाँस्न त मन थियो तर सबै फोटा नेपालमै परे। Newuser ले जस्तो स्कान गराई मगाउन पनि उता सबै बिजी छन्, के गर्नु। ट्राइ गरौंला तर कहिले टाँस्न पाइन्छ था'छैन। आफूलाई त नक्सा भनेपछि साह्रै मन पर्ने हुनाले नक्सा पछाडि नै लुकिरा'छु। लौ, अहिलेलाइ चैं बच्चा नक्सा टाँसेर नै चित्त बुझाउनु परो।
Read Full Discussion Thread for this article