Posted by: Nepe October 16, 2005
Login in to Rate this Post:
0
?
Just felt like sharing a short poem of Shiva Gautam that talks about God's suffering. Perhaps gives a new perspective to think about the sufferings. . .
ईश्वरको पीडा
आफ्ना नानीहरुलाई
खान, लाउन अनि
खुसी दिन नसकेकोमा
दु:खी र विह्वल भएका
थुप्रै बाबुआमा देखेको छु ।
हामीले ठानेजस्तै
साँच्चै यो संसार-पालनकर्ता
कुनै एउटा ईश्वर छ भने
ऊ कति दु:खी होला
उसलाई कति पीडा होला ?
__________