Posted by: thees_keta October 15, 2005
9:45 a.m re:lOaded
Login in to Rate this Post:     0       ?        
बिप बिप बिप टिईईईईईईईईईईईईईईईईईईईईईईईईई यो शाझा डोट कोम हो। अईले शाझको शेढे छ भो, अब ठिस-केटोबाट सम्चार सुन्नु होस्। लगा-लग आठ दिन-देखिको पानि, गाममा आज रोकियो। आज, २-३ फिट पानि पारो। सारा गामका बाटाहरु बान्द छन्। ढाल नाला पुनि, भर्याछन्। सरकारले नि, खासै कैत गारेको छै न ता पुनि निकैनै गाऊको ढल नाला मा अब फुटुरेमा पैशा लगार आत्याधुनिक र भरपर्दो बनाऊने छन् भनेरै आज घोसनाभो। पेट्रोरको भाऊनि घटेन। पेट्रोर मिनरल वाटर भन्दानी सस्तो भएता पुनि, जनताहरु खुसिले मिनरल वाटर ग्यालनको झनडै १५ रुपे तिर्छन भने, पेट्रोरको ३ रुपे भयो भने तातन्छन् भनेर पेट्रोल कम्पनिले भासन दो। आज बाट, अब दशै नि सकियो। पर्सि हो कि कुनि क्यारे कैलेपो हो गाई पुजा हो। सबै गम्लेहरु भेलाभई मेक्-डोनल गई पुजा गर्ने सुर छ। पाकिस्ता न भुईचालो आयो रे, खै कुनि काति मरे ... ईन्टरनेटको सुभिदा यो हप्ता नुहुनाको कारणले शियनयन डोट कम मा जानु मिलेन तेकारन याकुरेट सम्चार ऊपल्द भाछैन। तेस्को लाजि, छ्यामा प्राप्त छऊ। आज, घाम लागेन। डाडि पारि गाममा त बाडि पईरोगो रे। *खुच्चिङ्परो* :पि आजलाई, यतिनै भोलि पुनि ठ्याक यो समयामा सम्चार सुन्नुहुनेछ भोलिको वेदरको भोलि डेटेलमा सुनाईने छअअअअअ। जानु भन्दा पैले यो मिठो लोक-दोरिको साथ, म "फलानो" र मेरो ईन्टायर तिम तपाई सङ्ग बिदा माग्दै, तिहारको शुभकामना ब्याकत ग्दछऊ। शुभ-रात्रि। जये नेपाल। जये पशुपतिनाथ। पशुपतिनाथले सबको कल्यान गरुण।
Read Full Discussion Thread for this article