Posted by: thees_keta October 13, 2005
9:45 a.m re:lOaded
Login in to Rate this Post:     0       ?        
ट्याम: घडि बिग्रो जस्तो छ। ब्याट्री डाऊन होला, पक्कै नि। आगि सम्म नऊ बजेको थो, आईले आएर एक्कासी बार बजो रे। :( दुई मईना अघि रत्नपर्कमाको बाटोमा किनेको धडि, कैले आएर धोका दिन्छ भनेर त सङ्का लागो थो मुलाई। अब, गाठ्ठे कता जाम म मेरो घडिलेर बेटरी फेर्न ? :( सोरि, cant tell the time this time:(
Read Full Discussion Thread for this article