Posted by: Gautam B. October 13, 2005
Narayan gets Madan
Login in to Rate this Post:     0       ?        
darshankaka, "पल्पसा क्याफे"ले वर्तमान नेपालको चित्रण गर्ने कोशिश गरेको छ। जारी हिंसा र त्यसले नेपाली समाजमाथि पारेको प्रभावलाई एउटा पात्रको माध्यामबाट विश्लेषण गर्न खोजेको छ। समाधानको बारेमा भने उपन्यास मौन छ। विषयवस्तु आजभोलि हामीले भोग्दै आएको र पढ्दै आएको भएपनि कलात्मक प्रस्तुति भने छ। जहाँसम्म यो पढेपछि पाठकमा आउनसक्ने परीवर्तनको कुरा छ, माओवादी विद्रोहले आजसम्म प्रत्यक्ष असर नपरेका ब्यक्तिहरुलाई भने केहि झक्झक्याउन र गम्भिर बनउन सक्छ।
Read Full Discussion Thread for this article