Posted by: shirish October 12, 2005
clueless........
Login in to Rate this Post:     0       ?        
Newuser, I wrote this song long time back and still I love it. Seems the older writings get funny but not this one to me at least ! There are positive interpretations of my negative things. जिन्दगीको डढेको यो कालो, गाजल बनाउन उसैले माग्यो! मुटु चर्केर बगेको यो रातो, सिन्दूर बनाउन उसैले मान्यो ! डुब्नै परे पनि डुब्छ भन्छ, तर किनारा मेरै हुन्छु भन्छ ! उस्को यौबनको आगो निभाउन, आंशुमा मेरो रुझ्छु भन्छ ! मेरा सपनाका रंगहरु, उस्को मुहारको श्रृंगार रे ! शिरमा या पाउमा जहा राखे नि त्यहिं उस्को सुखी संसार रे ! I wrote a answer to this in ghazal form and I will paste when I get home.
Read Full Discussion Thread for this article