Posted by: Nepe October 12, 2005
clueless........
Login in to Rate this Post:     0       ?        
Gautam and Bhoontejee, यो गीत मेरो कलेजको जमानाको थियो र साझामा धेरै समय अघि कतै टाँसेको पनि छु । वियोगका क्षणहरु त पक्कै आए हुनन् मेरो जीवनमा पनि हरेक मान्छेको भागमा परे जस्तै, तर यो मेरो कल्पनाको कुनै पात्राको गीतको रुपमा लेखेको थिएँ जस्तो लाग्छ । *** *** *** *** *** Newuserji, धन्यवाद है । मजा आयो अँग्रेजीम पढ्दा । अलि अलि शेक्स्पिरियन अँग्रेजी पनि घुसाईदिनु भयो भने अझ बढि रसिलो होला । गाम्ले नै हुन क्यारे ।
Read Full Discussion Thread for this article