Posted by: Nirman October 12, 2005
Login in to Rate this Post:
0
?
कान थापेर म पनि सुनेर बसेको छु है नेपे दाजु!!!!
लु लु म्याट्रिक्स त्यो सुकुल ओछ्याम त आउ कथा सुन्नलाइ, अनि अरुलाइ नि बोलाम न!!!!
त्यो मोरा इण्डि, हर्के, रिदम, रुइना, दादा, सिरे, भउते .....कत्ती नाम लेखनु, साझाबासी जम्मैलाइ निम्तो है!!!!......:)
:::::श्री गणेशाय नम:::::
लु शुरु गरम दाजु!!!!