Posted by: Nirman October 12, 2005
watz ur HAIR style???
Login in to Rate this Post:     0       ?        
रातो ढुङ्गाले के बद्मासि गरेको हँ, कालो मोसो दलेर गाडिमा हालेर ९ डाँडा कटाउन लग्न लाग्या जस्तो छ....:P....J/K हरे अरुले नि होलि पो खेलेछन् याहाँ!!!!मुखभरि मोसो दलेर......;) बाँदर्नीको कपाल त यालो यालो हुनुपर्ने होइन र भुन्या.....:P.....कर्लि बर्लि मेरो जस्तै राम्रो रै'छ लु!!! अनि हुस्सुले आफ्नो Gene चेन्ज गर्या हो कि के हो??....:S....पहिलेको बाट अहिले त कस्तो पो भैसकेछन् गाँठे!!!!
Read Full Discussion Thread for this article