Posted by: Dada_Giri October 11, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
निर्माण ब्रो! सञ्जु त मौवाको बोटमुनि छे नि, लु बस यता, जमरा कता परेछ। नमे, मैले कथाको बिट मारेँ भन्या त उधिनेछौ नि। ल मिलाएर बिट मार है, अब तिम्रो जिम्मा। फेरि फेरि भेटौँला, छापाको चौतारीमा! उँधो उँभो गर्दा भारि बिसाउँला! आउँदा जाँदा लाउँला पिरती! जदौ!(कसको चो-या रे?)
Read Full Discussion Thread for this article