Posted by: shirish October 11, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
गौतम जी, मन पराई दिनु भएकोमा धन्यबाद ! हजुरको हाइकु बास्तबमा झन् स्वीईट छन् ! तपाईले यहां कसैको स्वीकृती लिई रहनु पर्ने जरुरत छैन, अरुले जे सुकै सम्झे नि गजलको आधारभुत नियम पालना गरे त्यस्तो हाइकु लेख्न सक्ने लाई खासै समस्या नहोला ! बरु हाइकु पनि लेखम् गजल पनि लेखम् ! कसैले सच्याए भने बरु पोजितिभ लिनु होला ! नपिटि कहा सुन, सुन बन्छ? नघोटि हिरा कसरि चम्कन्छ? सिक्ने माहोल छ यहां-खासगरि नेपेका सल्लाहहरु ! नेपे गुरु हौसला दिदैं जाम सबैलाई र आफैलाई पनि !
Read Full Discussion Thread for this article