Posted by: Nirman October 11, 2005
Nepal offers US $50,000 in relief to Pakistan
Login in to Rate this Post:     0       ?        
खोइ ज्ञान दाइले क्या गर्न लाग्या हो, बुझ्या भे त मरिजाम लु!!! देशां दिनदिनै मान्छे मरिरा'छ, त्यो चिन्ता छैन, बिदेशां मर्यो भने releif पठाउनु पर्ने रे!!! तात्तो न छारोसंग!! अहिले भुइचालो आयो भुने काठमाण्डौ ने बाँकि हुन्दैन, बरु त्यसको चिन्ता गरुन न!!! अस्ति नै नि अम्रिकालाइ नि सहायता पठाएको लु, बल्ल तल्ल Jaguarकिन्ने पैसा कटाएर!!! ए मेरो बुद्धिमा बल्ल घाम फिर्यो, क्यार्नु ढिलो पो बुझे कुरा!!! नेपालाँ वन फाड्या त बिदेशीलाइ सहयोग गर्न पो रै'छ, लु गरुम प्रभु गरुम, आखिरां भाग्नु पर्ने उतै तिर हो क्यारे!!!!.....:D धन्य बिश्णु भगमानको महात्म्य!!!!
Read Full Discussion Thread for this article